close

काठमाडौं । एक घरेलु हिंसाको घटनामा नाम मिलेपछि कमेडियन एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तलाई सामाजिक सञ्जालमा गालीकाे ओइरो लागेको छ । नाम मिलेको भरमा दर्जनाैं गालीका मेसेज आएपछि उनले उक्त व्यक्ति आफू नभएको प्रष्ट पारेका छन् ।  ...