close

काठमाडौं । छोटो भिडियो सेयरिङ एप टिकटकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न अर्बौं रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कम्पनीले विभिन्न चरणमा आर्थिक र अन्य सहयोगमार्फत कूल ३७५ मिलियन डलर अर्थात ४५ अर्ब ६६ करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको हो । जसमा २५० मिलियन ...