काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सामाजिक सञ्जाल वा सञ्चार माध्यममा आलोचना भयो भन्दैमा तुरुन्तै राजीनामा दिनुपर्ने कुरा औचित्यहीन भएको बताएका छन् । भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपसहित विपक्षीले संसदमा बोल्न नदिएपछि सोमबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार...
