काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो नाममा नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको भन्दै निर्वाचन आयोगलाई पत्र पठाएकी छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्र बनाएर अफवाह फैल...