close

काठमाडौँ । आजको डिजिटल युगमा सामाजिक सञ्जालमा सामग्री सिर्जना गर्नु मनोरञ्जन वा रुचिको विषय मात्र नभई आम्दानीको राम्रो स्रोत पनि बन्न सक्छ । यसका अनेक उदाहरण छन् । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका मिस्टर बिस्टले युट्युबबाटै वर्षको १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी ...