close

काठमाडौं । जुलाई २०२२ देखि सुरु हुने गरी स्पोटिफाई र बार्सिलोना फुटबल क्लब बीच चार वर्षे साहकार्य थालेका छन् । म्युजिक प्लेटफर्मले आफ्नो लोगो पुरुष तथा महिला टिमको जर्सीका साथै ट्रेनिङ शर्टमा राख्नेछ । स्पोन्सरशिपको अङ्गकै रुपमा क्याटलान्टा टिमले आफ्नो स्टेडियमको नाम स...