काठमाडौं । ट्वीटरमा एकपटक ट्वीट गरिसकेपछि फेरि एडिट गर्न मिल्दैन । यसले गर्दा कहिलेकाहिँ गलत लेखेमा त्यसलाई सही बनाउन प्रायजसो पोस्ट भएको ट्वीटमा थ्रेड राख्ने गरिन्छ । तर अब भने ट्वीटरले पोस्ट भइसकेको ट्वीटलाई पनि एडिट गर्न मिल्ने फिचर ल्याउने संकेत गरेको छ । यद्यपि ...