काठमाडौं । इन्स्टाग्राम र स्न्यापच्याटको अत्यधिक प्रयोगका कारण आफ्नी ११ वर्षीया छोरीले आत्महत्या गरेको भन्दै अमेरिका सानफ्रान्सिस्कोमा ट्यामी रोड्रिगस नाम गरेकी महिलाले सम्बन्धित कम्पनीविरुद्ध मुद्दा हालेकी छिन् । उनकी छोरी सेलेना रोड्रिगसले सन् २०२१ को जुलाईमा आत्महत्या गरेक...