close

  काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सपथ लिएको दिन अर्थात् २० जनवरीमा अमेरिकी एप स्टोरबाट गायब भएको टिकटक अझै फिर्ता आएको छैन । २४ घण्टाभित्रै पुनः सञ्चालनमा आए पनि एप अहिले पनि डाउनलोड गर्ने प्लेटफर्ममा उपलब्ध छैन । क्लाउ...