काठमाडौं । एलन मस्कले ट्ववीटर खरिद गर्ने चर्चा चलेदेखि नै अन्तर्राष्ट्रिय समाचार माध्यममा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा फर्किन सक्छन् भन्ने विषय उठान भएको थियो । यसैबीच ट्रम्पका कारण मस्कले ट्वीटर खरिद गर्ने निर्णय गरेको चर्चा पनि चलेको छ । यो चर्चा ट्रम्पक...