काठमाडौं । सर्वोच्च अदालतको नाममा रहेको नक्कली भेरिफाइड एक्स (पहिला ट्वीटर) अकाउन्ट गायब भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाममा खोलिएको उक्त अकाउन्टलाई एक्सले सरकारी भेरिफाइड मार्क दिएको थियो । तर, उक्त अकाउन्ट मङ्गलबार एकाएक...
