close

काठमाडौं । ट्वीटरले दुई हजारभन्दा बढी चिनियाँ प्रयोगकर्ताको अकाउन्ट बन्द गरेकाे छ । सरकारी वा राज्यसम्बद्ध जानकारीलाई प्रोपगान्डाको रुपमा फैलाएकाे भन्दै ट्वीटरले ती अकाउन्ट सधैका लागि बन्द गरिदिएकाे हाे । यसरी अकाउन्ट बन्द हुनेमा चीनबाहेक अन्य पाँच देशका प्रयोगकर्ता छ...