close

काठमाडौं ।  सामाजिक सञ्जालमा प्रेमिल जोडीका रूपमा चिनिएका विवेक पङ्गेनीको निधन भएको छ । अमेरिकामा उपचारका क्रममा पङ्गेनीको बुधवार निधन भएको हो ।  विवेकका ससुराबुबा शिव सुवेदीले टेकपानासँग यो खबर पुष्टि गरे । पङ्गेनी चौथो ...