close

काठमाडौं । गुगल र फेसबुकलाई पछि पार्दै टिकटक सबैभन्दा धेरै हेरिने वेबसाइट बनेको छ । इन्टरनेट ट्राफिक ट्र्याक गर्ने क्लाउड इन्फ्रास्ट्रक्चर कम्पनी क्लाउडफ्लेयर इंकको एक प्रतिवेदनमा टिकटक डटकम विश्वमै सबैभन्दा धेरै भिजिट भएको वेबसाइट पाइएको हो । टिकटकले गुगल, फेसबुक...