close

काठमाडौं । १८ औं संस्करणकाे अमेरिकन आइडलका उपविजेता दिवेश पोखरेल उर्फ अर्थर गनको फेसबुक पेज ह्याक भएको छ । नेपाली मुलका चर्चित गायक पोखरेलको दुई लाख बढी लाइक भएको फेसबुक पेज हालै ह्याक भएको हो ।  ह्याक भएको उक्त पेजको स्टोरीमा अश्लील फोटो र लिङ्...