टिकटकले आफ्नो क्षेत्र विस्तार गरेको छ । यसअघि मोबाइलबाट मात्रै भिडियो अपलोड गर्ने सुविधा दिँदै आएको टिकटकले आफ्नो दायरालाई डेक्सटपमा समेत विस्तार गरेको हो । टिकटकमा अब डेक्सटपबाटै भिडियो कन्टेन्ट अपलोड गर्न सकिने छ । सोसल मिडिया एक्सपर्टका माट्टा नाभार्राका अनुसार ...