काठमाडौं । अब सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले खोलिएका कम्पनीहरूले अब विदेशमा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत विदेशमा आईटी कम्पनीको शाखा खोल्न निश्चित रकमसम्मको मुद्रा सटही सुविधाको व्यवस्था मिलाइएको हो । बजे...