close

काठमाडौं । गण्डकी प्रदेशमा राइड शेयरिङको बाटो खुलेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले बनाएको गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० प्रदेश राजपत्रमा प्रकाशित भएसँगै राइड शेयरिङका लागि कानूनी बाटो खुलेको हो । उक्त नियमावलीले ...