close

काठमाडौं । ताजा र हाइजेनिक मासु डेलिभरीका लागि अनलाइन प्लेटफर्म ‘मासु’ सार्वजनिक भएकाे छ । ‘मासु’ बाट सेवा लिन मोबाइल एप्लिकेशन वा वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ । मासुको हाइजिन कायम राख्नका लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिंगगरी श...