काठमाडौं । भोलि शनिबार रिभ्याम्प नेपालको पाँचौं संस्करण ठमेलको छायाँ सेन्टरमा आयोजना हुने भएको छ । स्टार्टअप तथा नयाँ उद्यमीलाई बजार अवस्थाबारे जानकारी दिन, लगानीकर्तासँग जोड्ने र सेवा वा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो ।&n...