close

काठमाडौं । सार्क स्टार्टाअप अवार्डको चारवटा विधामा नेपाली स्टार्टअप कम्पनी अलनाइन काम मनोनित भएको छ । ग्लोबल स्टार्टअप अवार्ड अन्तर्गतको सार्क स्टार्टअप अवार्डमा सार्क मुलुकहरुका ५६० वटा स्टार्टअप कम्पनीहरु प्रतिस्पर्धाका लागि सहभागी भएका छन् ।  अनलाइन काम स्टार्टअप द इयर, फ...