काठमाडौं । कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेलाबेलामा भइरहेको बन्दाबन्दीले ठूलो लगानी भएका होटलदेखि रेष्टुरेन्टसम्म बन्द छन् । यस जोखिमबाट पर्यटन क्षेत्रलाई थोरै भएपनि राहत ...