काठमाडौं । जब हामीलाई यस्तो कुनै चोटपटक लाग्छ, जसमा बाहिरबाट घाउ देखिँदैन, त्यस्तोमा प्रायः डाक्टरहरूले एक्स-रे गर्ने सल्लाह दिइरहेका हुन्छन् । शरीरमा कुनै प्रकारको चोट वा भित्री चोट पहिचान गर्ने सबैभन्दा प्रचलित तरिका नै एक्स-रे हो । कालो रङ्गको फिल्ममा देखिने शरीरक...