काठमाडौं । च्याटजीपीटी निर्माण गर्ने कम्पनी ओपन एआईले छिट्टै नै यसको विकल्प ल्याउने भएको छ । कम्पनीले च्याटजीपीटीको विकल्पमा सशुल्क बट ल्याउन लागेको संकेत गरेको छ । एक वेटलिस्ट सार्वजनिक गर्दै कम्पनीले च्याटजीपीटी प्रोफेसनल भर्सनबारे सर्वेक्षण गर्न थालेकाे छ । च्याटजीपीटी...