काठमाडौँ । नयाँ पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टुलले दिग्गज प्रविधि कम्पनीलाई नै चुनौती दिएका छन् । वर्षौँदेखि प्रविधिको क्षेत्रमा राज गरिरहेका कम्पनीलाई पनि नयाँ एआई टुलका कारण थुप्रै चुनौती थपिएका छन् । ओपन एआई नामको कम्पनीले नोभेम्बर ३१ मा सार्वजनिक गर...