close

काठमाडौं । कोरियामा काम गर्न जानेहरूका लागि नेपाल सरकारले कोरियन भाषा परीक्षाको आवेदन खुलाएको छ । नेपाल सरकार र गणतन्त्र कोरियाबिच भएको नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने सम्झौता अनुरुप कामदार छनोट गर्न कोरिया भाषा परीक्षा सञ्चालन हुने गर्दछ ।  उक्त ...