काठमाडौं । हामीले दैनिक रूपमा प्रयोग गर्ने विभिन्न उपकरण अन्तरिक्ष संस्था नासाको ल्याबमा आविष्कार गरिएका हुन् भन्दा तपाईँ अचम्ममा पर्न सक्नुहुन्छ । नासाका वैज्ञानिकले आफ्नो सुरक्षाका लागि नयाँ खोज गर्दा थुप्रै आविष्कार गरेका छन्, जसलाई हामी दैनिक रूपमा प्रयोग गरिरहेका ...