close

काठमाडौं । विश्वकप फुटबल सुरु हुनै लाग्दा नेपालमा भने त्यसको प्रत्यक्ष प्रसारण अन्यौलमा परेको छ । ग्राहकबाट थप शुल्क लिने कार्य नगर्न भन्दै अदालतले अल्पकालीन आदेश दिएपछि मंसिर ४ देखि सुरु हुने विश्वकपको लाइभ दुविधामा परेको हो ।  अधिवक्ता किशोर पौडेल समेतले दाय...