काठमाडौं । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको काेभिड महामारीले थुप्रै व्यावसायिक क्षेत्र धाराशयी बने । लाखाैं मानिस रोजगारी गुमाउन बाध्य भए । महामारी नियन्त्रण भएपछि पनि विभिन्न उद्याेग सामान्य अवस्थामा फर्कन संघर्षरत छन् । यसै सिलसिलामा फोर्ब्सले धेरै रा...