close

काठमाडौं । गएको दशक इन्टरनेट ब्राउजरको दुनियामा बादशाहको रूपमा निर्विवाद राज गरेको गुगल क्रोमका विश्वभर अर्बौं प्रयोगकर्ता रहेका छन् । यसो हुँदा गुगललाई आफ्नो बजार र प्रयोगकर्ताको विषय पक्कै पनि महत्वपूर्ण विषय हो । एप्पलको सफारी, माइक्रोसफ्ट एज र मोजिलाको फायरफक्स ज...