close

काठमाडौं । नेपालमा खानेपानी समितिहरूलाई डिजिटाइ गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजी ‘सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धा २०२२/२०२१ का लागि नेपालबाट विजयी बनेको छ । नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागीता रहने यो प्रतिस्पर्धामा दियालो टेक्नोलोजी...