close

काठमाडौं । आईएमएस ग्रुपको लगानीपछि ईकर्मश कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेबसाइटको नयाँ भर्जन अपडेटेड गरी पुनः लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ । यही अवसरमा स्मार्टडोकोले “स्मार्ट...