काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्दै आएको नेपाली कम्पनी फ्युज मसिन नेपाल प्रालिमा विदेशी लगानी भित्रिएको छ । हालसम्म नेपाली कम्पनीको रुपमा सञ्चालन हुँदै आएको कम्पनीको पूर्ण स्वामित्व अमेरिकी कम्पनीले खरिद गरेको हो । फ्युज मसिन नेपालका प्रबन्ध निर्दे...