काठमाडौं । एप्पलले आईफोनमा स्याटलाइट मेसेजिङ फिचर ल्याएको केही वर्षपछि यो फिचर एन्ड्रोइड फोनमा पनि देखिन थालेको छ । एन्ड्रोइड १५ को पछिल्लो बेटा भर्सन चलाउने प्रयोगकर्ताले आफ्नो टी-मोबाइलमा यो फिचर पाउन थालेका हुन् । फोनमा स्याटलाइट कनेक्टिभिटी फिचर देखिए पनि...
