काठमाडौं । आम जनजीवनमा उपयोगी हुने प्रविधिको अनुसन्धान र विकास गर्नेलाई आविष्कार केन्द्रले सहयोग गर्ने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै विभिन्न क्षेत्रमा उपयोग हुने प्रविधिको अनुसन्धान तथा विकास गर्न इच्छुक समूहलाई केन्द्रमा सम्पर्क गर्न आग्...