close

आजको युगमा क्यामेराको प्रयोग प्रायः सबैले गरिरहेकै हुन्छन् । अहिलेको समयमा मोबाइल फोनमै क्यामेराको राखिने भएकाले पनि क्यामेरा प्रयोग गर्नेहरु धेरै छन् ।  क्यालिफोर्नियामा रहेको ओमनिभिजन टेक्नोलोजीले ओभी ६९४८ सेन्सर बनाएको छ । जुन बालुवाको कणको आकारमा छ । यो...