close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली, २०७७ संशोधनका लागि सरोकारवालाको सुझाव मागेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले विनियमावली संशोधनका लागि राय, सल्लाह र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । दूरसञ्चार सेवा प्रदायकहरूक...