close

काठमाडौं । ट्रान्सलेसन अर्थात अनुवाद गर्ने मोबाइल एप निकै महत्त्वपूर्ण हुन्छन् । मानिसलाई मानव अनुवादक बिना अथवा भाषा सिकाइमा महिनौं नबिताएरै यिनले सञ्चारका लागि सहयोग गर्छन् । अधिकांश मामिलामा तपाईंले देख्नु भएकै होला सामाजिक सञ्जाल, कतिपय वेबसाइटमा बिल्ट-इन ट्रान्...