close

काठमाडौं । अब प्रोम्ट (यस्तो सङ्केत वा निर्देशन जसले एआईलाई के काम गर्नेुपर्ने भन्ने बताउँछ) लेखेकै भरमा वेबसाइट बनाउन सकिने भएको छ । अनलाइन वेबसाइट बिल्डर ‘विक्स’को नयाँ एआई च्याटबटले लेखिएका अक्षरको आधारमा वेबसाइट तयार पारिदिने भएको हो । एआई च्...