काठमाडौं । जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग सामान्य भइसकेकाे छ । चिसो याममा न्यानाेपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिने गरेका छन् । चिकित्सकहरूका अनुसार झ्याल-ढोका बन्द गरी हिटरको प्रयोग गर्नु वा आगो ताप्नु स्व...
