काठमाडौं । पछिल्लो समय बजारमा आएका अधिकांश कम्प्युटरको मनिटरमा नै स्पिकर जडान गरिएको हुन्छ । यदि तपाईँ ल्यापटप प्रयोग गर्नुहुन्छ भने त्यसमा स्पिकर हुने नै भयो । तर, केही अवस्थामा हाम्रो ल्यापटपको स्पिकर बिग्रिएको हुनसक्छ भने मनिटरमा पनि स्पिकरको व्यवस्था नभएको हुनसक्छ ।&nb...