काठमाडौं । दुई वा दुईभन्दा गुगल अकाउन्ट हुनु असामान्य होइन । तर तपाईंले ईमेल चेक गर्नका लागि भने एउटा अकाउन्ट साइन आउट गरेर अर्को अकाउन्ट साइन इन गरिरहनु भने पर्दैन । ईमेल, क्यालेन्डर र फोटो जस्ता डेटाहरू विभिन्न अकाउन्टहरूबीच शेयर गर्न सकिन्छ । साथै तप...
