close

काठमाडौं । ओपन एआईको च्याटजीपीटीलाई आफ्ना विभिन्न प्रश्नको उत्तर दिने टुलमात्र नभई आफ्नो व्यावसायिक जीवनको विकासको लागि पनि प्रयोग गर्न सकिन्छ । व्यावसायिक जीवन भन्ने बित्तिकै रेजुमीको निकै ठूलो महत्त्व हुन्छ । केहीले त पैसा लिएर पनि रेजुमी बनाउने काम गर्छन् ।  धे...