close

काठमाडौं । हालैका वर्षमा हामीले देखेको एउटा रूपान्तरण हो, डेस्कटप सफ्टवेयरलाई ब्राउजरमा लोड गर्न सकिने वेब एपको सुविधा । यो मामिलामा गुगल सबैभन्दा अगाडि छ, जसले गुगल डक्स, जिमेल, गुगल क्यालेन्डर, गुगल फोटोज लगायतमा वेब ब्राउजर र इन्टरनेट हुँदा जहाँबाट पनि पहुँच बन...