काठमाडौं । काम गरिरहँदा तपाईंले पार्श्व (ब्याकग्राउन्ड) मा राम्रो सङ्गीत बजाउनु भयो भने ध्यान एकाग्र हुन्छ, उत्पादकत्व बढ्छ र तपाईंको काम झन् आनन्दमय हुन्छ । पढ्दा वा घर, कार्यालयकाे काम गर्दा पृष्ठभूमिमा सङ्गीत सुन्न मिल्ने गरी विभिन्न युट्युब च्यानल खाेलिएका छन् ।...
