close

काठमाडौं । डिस्प्लेको गुणस्तर निर्धारण गर्ने एउटा आधार रिफ्रेस रेट पनि हो । तर मनिटर वा डिस्प्लेको रिफ्रेस रेट कसरी थाहा पाउने ? मनिटरको लेभलमा लेखेको हेरेर मात्र त पुग्दैन । बरु तपाईंले ‘रियल टाइम’मा टेस्ट गरेर डिस्प्लेको रिफ्रेस रेट थाहा पाउन सक्नुहुन्छ ।...