close

काठमाडौं । छोटो भिडिओका लागि चर्चित एप हो, टिकटक । नेपालमा पनि अहिले लाखौं प्रयोगकर्ता यो एपमा जोडिएका छन् । रमाइलो र समय व्यतित गर्नमात्र होइन, गतिलो आम्दानी गर्ने माध्यमको रुपमा समेत टिकटक प्रयोग भइरहेकाे छ । तर टिकटक सबैका लागि प्रिय नबन्न सक्छ । यदि तपाईं टि...