काठमाडौं । कतै आफूले प्रयोग गरिरहेको फोनले आफैंलाई रेकर्ड गरिरहेको त छैन भन्ने प्रश्न हामीमध्ये धेरैलाई आउन सक्छ । किनभने पछिल्लो समय यस्ता धेरै घटना सार्वजनिक भएका छन् । प्रयोगकर्ताको जानकारी बिनै मोबाइलमा विभिन्न सफ्टवेयर इन्स्टल गरिदिने र प्रयोगकर्तालाई निगरानी गर्...
