काठमाडौं । दिनभर काम गर्दा तपाईंको आँखालाई आराम पुगिरहेको हुँदैन । यस्तोमा यदि तपाईं राति सुत्नुअघि पनि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसबाट तापाईंका आँखा सुख्खा हुन थाल्छन् । जसबाट सुन्निने समस्या देखिन थाल्छ । जबदेखि इन्टरनेट डेटा तथा स्मार्टफोन आम मानिसहरुको प...
