close

काठमाडौं । आफ्नो बैंक खातामा रहेको नगद झिक्न तपाईँ पक्कै पनि एटीएममा त जानु नै हुन्छ । आफूले नभोगेको भए नगद निकाल्दा पैसा एटीएममा फसेको घटना त सुन्नु भएकै होला । त्यसैले आज हामी तपाईंलाई यस्तो विषयमा बताउँदै छौँ, जुन गल्तीका कारण एटीएममा रकम फस्न सक्छ । यद्यप...